‘प्रश्न गर्नेलाई किन धम्की ?’ सुरक्षा पन्तको सरकारमाथि सवाल
kalakarmi.com · Tue Sep 08 14:31:25 GMT 2026

काठमाडौं- अभिनेत्री सुरक्षा पन्तले जेन जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रमप्रति प्रश्न उठाउँदै राज्य र समाजको भूमिकामाथि गम्भीर टिप्पणी गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पन्तले जेन जी आन्दोलनको एक वर्ष पुग्न लाग्दा सहिदहरूको सम्मानका नाममा गरिएको कार्यक्रमले आन्दोलनमा ज्यान गुमाएका परिवारको पीडा सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)