भदौ २३ को झल्को, एक वर्षपछि फेरि सडकमा (तस्बिरहरू)
ratopati.com · Tue Sep 08 14:37:38 GMT 2026

काठमाडौँ। जेनजी आन्दोलनको एक वर्ष पुगेको सम्झनामा जेनजी चितवनले भरतपुर–१०, चौबिसकोठीमा विभिन्न कार्यक्रममार्फत भदौ २३ का घटनालाई सम्झिएको छ।
नाटक, कविता, दीप प्रज्वलन, सङ्गीतलगायतका प्रस्तुति मार्फत आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद तथा घाइतेका लागि न्याय र सरकारलाई जबाफदेही बन्न खबरदारी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)