जेनजी शहीद परिवारसँगको वाचा बिर्सेको छैन: गृहमन्त्री गुरुङ
makalukhabar.com · Tue Sep 08 14:36:38 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद, घाइते तथा पीडित परिवारसँग गरिएको प्रतिबद्धता नबिर्सिएको बताएका छन् ।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको एक वर्ष पुगेको अवसरमा गुरुङले न्याय, जवाफदेहिता, पारदर्शिता र सुशासनका लागि उठेको आवाज आफूले नबिर्सिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)