कांग्रेस विधान मस्यौदा समितिमा पाँच सदस्य मनोनित
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान मस्यौदा समितिमा पाँच जना सदस्य मनोनयन गरेका छन्।
पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’मा सभापति थापाले केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)