वीरगन्जबाट लमजुङ जाँदै गरेको रात्रिबस दुर्घटना, १६ मध्ये घाइते ५ को उद्वार
himalpress.com · Wed Jul 08 01:16:20 GMT 2026

काठमाडौँ- मकवानपुरको मनहरी–७, रमनटारस्थित पूर्व पश्चिम सडकखण्डमा वीरगन्जबाट लमजुङ जाँदै गरेको बस गएराति दुर्घटनामा परेको छ ।
बसमा सवार १६ मध्ये घाइते ५ जनालाई उद्वार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)