मेगन बोल्डिनले सम्हाल्दैछिन् नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी
ratopati.com · Tue Sep 08 14:45:22 GMT 2026

काठमाडौँ । अमेरिकी विदेश सेवाकी वरिष्ठ कूटनीतिज्ञ मेगन बोल्डिनले नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएकी छन्।
अमेरिकी दूतावासले उनलाई काठमाडौँमा स्वागत गर्दै केही समयका लागि नेपालको अमेरिकी कूटनीतिक नियोगको नेतृत्व गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)