सकियो विश्वकपको क्वार्टरफाइनल समीकरण, सेमिफाइनल पुग्न कुन कुन टोली भिड्दैछन् अब?
himalpress.com · Wed Jul 08 01:24:14 GMT 2026
काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। कोलम्बिया र स्विट्जरल्यान्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन्। जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)