प्रचण्डको आरोप- जेनजी आन्दोलनको प्रतिवेदन सरकारले लुकायो
onlinekhabar.com · Tue Sep 08 14:50:18 GMT 2026

२३ भदौ, सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन दिएका छैनन्,’ प्रचण्डले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)