हर्मुज नजिक भएको दुई ट्याङ्करमाथिको आक्रमणको कतारबाट निन्दा
hamrakura.com · Wed Jul 08 00:00:00 GMT 2026
दोहा । इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबार राति ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको जनाएको छ ।
फर्सका अनुसार अमेरिका–समर्थित ओमानी मार्ग प्रयोग गर्दै ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न खोजेका ती ट्याङ्करले चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)