सिंहदरबार केन्द्रित आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
newsofnepal.com · Wed Jul 08 01:34:17 GMT 2026

काठमाडौँ।
नेपाल पत्रकार महासंघले सरकारलाई सात दिनभित्र आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिँदै माग पूरा नभए सिंहदरबार केन्द्रित आन्दोलन सुरु गर्ने तथा आवश्यक परे अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत आह्वान गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)