कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित
khabarhub.com · Tue Sep 08 14:58:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र एक जना सदस्य सचिव मनोनयन गरेको छ ।
कांग्रेसका सभापति गगनकुमार थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा चार जना केन्द्रीय सदस्यलाई सदस्य मनोनयन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)