जेनजी सहिदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलन
ratopati.com · Tue Sep 08 15:00:49 GMT 2026

काठमाडौं . जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ।
आन्दोलनका क्रममा जीवन बलिदान गर्ने जेनजी शहीदप्रति सम्मान व्यक्त गर्न आयोजित कार्यक्रममा कमन जेनजीका अध्यक्ष विकेश साहसहित विभिन्न जेनजी अभियन्ता तथा युवाहरू सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)