महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका अर्थशास्त्री मिजियाबीच भेटवार्ता
baahrakhari.com · Tue Sep 08 15:00:54 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेटवार्ता भएको छ ।
महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)