विश्कप फुटबलको क्वाटरफाइनल समीकरण पनि पूरा, स्विट्जरल्यान्ड र अर्जेन्टिना क्वार्टरफाइनलमा
kathmandupati.com · Wed Jul 08 01:39:21 GMT 2026
काठमाण्डु – स्विट्जरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
क्यानडाको बीसी प्लेस स्टेडियममा बुधबार बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)