जुनमै ८० हजार विदेशी पर्यटक मुस्ताङ पुगे, नयाँ कीर्तिमान
barnanmedia.com · Wed Jul 08 01:23:33 GMT 2026

नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। सन् २०२६ को जुन महिनामा मात्रै ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ पुगेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट तथा १ हजार ५८३ जना अन्य मुलुकबाट पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)