सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा जयवीर सिंह देउवालाई ७ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना
barnanmedia.com · Wed Jul 08 01:28:25 GMT 2026

सुशासनको रफ्तारमा रहेको रास्वपा नेतृत्वको बालेन सरकारले आफ्ने गति झनै बढाएको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा आरजुविरुद्ध पनि ३ दिने म्याद टाँसेको थियो, जसको जवाफमा उनले आफू विदेशमा उपचाररत रहेको जानकारी गराएकी थिइन्। जयवीरको नाममा आशंका गरिएको अर्बौको अवैध सम्पत्ती प्रमाणित भए जफत भइ कारवाही हुनेछ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)