सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ
shilapatra.com · Wed Jul 08 01:35:00 GMT 2026

सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती निवासी अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८ अशोकचोक निवासी ३२ वर्षीय इम्रान खानलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)