एनभीएलमा काठमाडौं रेड्सको दोस्रो जित, सगरमाथा पाराजित
neplays.com · Tue Sep 08 15:09:00 GMT 2026
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौं रेड्सले दोस्रो जित निकालेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)