कास्कीमा पहिरोले खोला थुनियो
ratopati.com · Tue Sep 08 15:08:52 GMT 2026

कास्की । कास्कीको किम्रुङ खोलामा पहिरो खसेर मंगलबार खोला थुनिएको छ। खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त सूचनाका आधारमा नेपाल बाढी सूचना केन्द्रले मंगलबार बेलुकी ८ः४० बजे उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)