माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी
khabarhub.com · Tue Sep 08 15:09:04 GMT 2026

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी युवतीलाई वीर अस्पताल लगिएको छ।
गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)