भ्रष्टाचारविरूद्ध बोल्नेहरूले नै मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरे : रक्षा बम
ratopati.com · Tue Sep 08 15:11:56 GMT 2026

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरूले नै सहिदको नाममा आयोजित कार्यक्रममा मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरेको आरोप लगाएकी छन्।
बमले मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै सहिद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूका मुद्दालाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रम त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)