कास्कीको किम्रुङ खोला थुनिएको स्थानीयको दाबी, तटीय क्षेत्रमा ‘हाई अलर्ट’
nagariknews.nagariknetwork.com · Tue Sep 08 14:52:06 GMT 2026

कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने किम्रुङ खोला पहिरोले थुनिएको खबर स्थानीयबाट प्राप्त भएपछि जिल्ला प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खोला थुनिएको विषयको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राखी प्रहरीमार्फत नदी किनारका बस्तीहरूमा माइकिङ सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)