मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमै रहेको बैङ्क अफ इङ्गल्याण्ड चेतावनी
kendrabindu.com · Wed Jul 08 01:47:33 GMT 2026

लन्डन । ‘बैङ्क अफ इङ्गल्याण्ड’ (बीओई)ले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न आर्थिक तथा वित्तीय जोखिम अझै कायम रहेको चेतावनी दिएको छ ।
बीओइले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो वित्तीय स्थिरता प्रतिवेदनमा अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी समझदारीपछि ऊर्जा मूल्य द्वन्द्वअघिको स्तरभन्दा केही माथि आए पनि अनिश्चितता कायमै रहेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)