रसुवा भोटेकोशी बाढीबाट ९३ हजार मानिस प्रभावित भएको अनुमान
ratopati.com · Fri Aug 28 11:05:28 GMT 2026

काठमाडौँ । नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोबाट करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ । नेपालका लागि आईएफआरसीका प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बुधबारको विपदबाट ठुलो जनसङ्ख्या प्रभावित भएको बताएका हुन् ।
उनका अनुसार प्रारम्भिक अनुमानमा करिब ९३ हजार मानिस बाढी तथा त्यससँग सम्बन्धित विपद्को प्रभावमा परेका छन् । फिसरले अहिले सबैभन्दा ठुलो चिन्ता दोस्रो चरणको बाढीको सम्भावनालाई लिएर रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)