प्रिय जेनजी, सुशासन कायम हुने नै छ : प्रधानमन्त्री शाह
kathmandupati.com · Tue Sep 08 15:19:30 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा उठाइएको सुशासनको माग पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
जेनजी शहीद दिवसका अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)