रसुवा बाढी: बैंकको भल्ट फोडेर १ करोड ८० लाख बाँडेको आरोप, एउटा भल्ट प्रशासनमा सुरक्षित
clickmandu.com · Fri Aug 28 11:06:03 GMT 2026

काठमाडौं । भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटमा रहेका विभिन्न ९ वाणिज्य बैंक र एक विकास बैंकका शाखा कार्यालय बगायो ।
उक्त बाढीमा परेर विभिन्न ७ वाणिज्य बैंकका २७ कर्मचारी सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)