बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, राहत सहयोग पठाउने
nepalviews.com · Fri Aug 28 11:05:23 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्त गर्दै नेपाललाई राहत सहयोग पठाउने प्रतिबद्धता जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको क्षतिप्रति समवेदना व्यक्त गरेका हुन् । सरिफले प्रधानमन्त्री बालेनसँग कुराकानी भएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)