यात्रुलाई राहतस्वरुप यतिले बेच्यो सस्तो टिकट मात्रै, हरेक टिकेटको खरिदमा ३ सयसम्म छूट
clickmandu.com · Fri Aug 28 11:07:58 GMT 2026

काठमाडौं । रसुवा बाढीपछि यात्रुलाई राहतस्वरुप यति एयरलाइन्सले सस्तो दरको मात्रै टिकट बिक्री गरिरहेको जानकारी दिएको छ ।
रसुवा बाढीपछिको चार दिनका लागि महंगो भाडादर हटाएर सस्तो मात्रै लिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बतौंलाले जनकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)