झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको समाधान थाल्यो मन्त्रालयले
setopati.com · Wed Jul 08 02:01:42 GMT 2026
पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।
मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)