जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने
nepalnews.com · Tue Sep 08 15:27:06 GMT 2026

पर्सा : जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।
महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)