पहिरो खसेर किम्रुङ खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
ekantipur.com · Tue Sep 08 15:17:53 GMT 2026

पहिरो खसेर किम्रुङ खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जिल्ला प्रहरी कार्यालय कास्कीले बीरेठाँटी, नयाँपुल र पर्वतका केही भागका स्थानीयलाई सुरक्षित रहन सार्वजनिक अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)