बाजुरा सदरमुकाम मार्तडीमा ३ दिनपछि बल्यो बिजुली बत्ती
ekantipur.com · Tue Sep 08 15:25:24 GMT 2026

बाजुरा सदरमुकाम मार्तडीमा ३ दिनपछि बल्यो बिजुली बत्ती
गत शनिबार मध्यरातिको वर्षासँगै साँफे-मार्तडी सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत्का खम्बाहरू ढलेर विद्युत् आपूर्ति बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)