लागुऔषधसहित दुई भारतीय पक्राउ
nepalpress.com · Tue Sep 08 15:34:56 GMT 2026

झापा । दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१.२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)