उपत्यकामा बर्डफ्लु संक्रमण यथावत्
setopati.com · Wed Jul 08 02:06:53 GMT 2026

बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)