सरकारी वकिलको कार्यालयले छाड्यो एलओडीका सञ्चालकलाई
onlinekhabar.com · Thu Jul 13 17:22:19 GMT 2023
१८ असार, काठमाडौं । नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) मा नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका दुई सञ्चालक थुनामुक्त भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउनु नपर्ने राय दिएपछि एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लव श्रेष्ठलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले अनलाइनखबरलाई बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)