आज थुनिएको किम्रुङ खोलामा असार २८ गते पनि एक्कासि बाढी आएको थियो
ratopati.com · Tue Sep 08 15:37:43 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा आज साँझ पानीको बहाव एक्कासि रोकिएको छ । पहिरो खसेर खोला थुनिएको बताइएको छ ।
यही खोलामा गत असार २८ गते पनि एक्कासि बाढी आएको थियो । उक्त बाढीले पुल बगाउनुका साथै होटलमा क्षति पुर्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)