पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
lokaantar.com

गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको बताएका छन्।
जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा मंगलबार उनले सहिदको सम्मान र जनताको सपना पूरा गर्न आफू राजनीतिक नेतृत्वमा आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)