सिद्धार्थ बैंक प्रकरणः मिडिया फेस गर्न नसकेर फोन नउठाएका सूचना अधिकारीले खण्डनमा हस्ताक्षर गर्नसमेत मानेनन्, ‘पिंकी कुमारी देखाएर झुटो खण्डन’ !
arthasarokar.com · Wed Jul 08 02:10:27 GMT 2026
काठमाडौँ । सिद्धार्थ बैंकले किर्ते गरेर आफूलाई फसाइएको भन्दै दिलिप सिंह ओली लगायतले पत्रकार सम्मेलन नै गरेपछि सिद्धार्थ बैंकले यस विषयमा विज्ञप्ति जारी गरेको छ । घटनाबारे बुझ्न मिडियाकर्मीहरुले पटक पटक फोन गर्दा पनि सूचना अधिकारीले फोन नउठाएको र मिडिया फेस गर्न नसकेको यो विषयमा चौतर्फी चर्चा भएपछि बैंकले विषयान्तर हुनेगरी विज्ञप्ति जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)