अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश-मानसरोवरमा योगाभ्यास हुने
canadanepal.com · Tue Jun 16 16:26:46 GMT 2026
काठमाडौँ -विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तरराष्ट्रिय योग दिवसका अवसरमा पहिलो पटक कैलाश-मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमिका रूपमा विश्वसामु चिनाउने उद्देश्यसहित कैलाश-मानसरोवरमा विशेष योग अभ्यास कार्यक्रम गर्न लागिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)