नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
khabarhub.com · Wed Jul 08 02:26:47 GMT 2026

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)