इरानका सिरिक, केश्म र बन्दर अब्बासमा शक्तिशाली अमेरिकी बमबारी
barnanmedia.com · Wed Jul 08 02:11:52 GMT 2026

काठमाडौं । होर्मुज जलमार्ग हुँदै गइरहेका कतार र साउदी अरेबियाका तेल ट्यांकरसहित तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध शक्तिशाली सैन्य हमला सुरु गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इरानका रणनीतिक बन्दरगाह क्षेत्र बन्दर अब्बास, सिरिक र केश्म टापुमा ठूला विष्फोट भएका अलजजिराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)