जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ
ratopati.com · Tue Sep 08 15:51:29 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी युवाले उठाएका माग र उनीहरूका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गत वर्ष भदौ २३ गते जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा आज बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले जेनजी युवाको योगदान र बलिदानीलाई सरकारले उच्च सम्मानका साथ ग्रहण गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)