कास्कीको किम्रोङ खोला थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
himalpress.com · Tue Sep 08 15:54:29 GMT 2026

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ स्थित किम्रोङ खोला थुनिएको छ। पहिरोका कारण मंगलबार साँझ करिब ६ बजेदेखि खोला थुनिएको हो।
पानीको बहाव अबरुद्ध भएसँगै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)