कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनीत
nepalnews.com · Wed Jul 08 02:29:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनीत गरेको छ।
पार्टी उपसभापति एवं प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले आज पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्रका विज्ञलाई मनोनित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)