कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा
clickmandu.com · Wed Jul 08 02:33:43 GMT 2026
काठमाडौँ, २४ असारः कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)