प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज 6 गते अमेरिका जाने, १ गते फर्किने
barnanmedia.com · Tue Sep 08 15:55:01 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने तय भएको छ ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)