पुरानो संसद् भवन अगाडि जेन-जी शहीदको सम्झना [तस्बिरहरू]
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा घाइतेहरूको सम्मानमा आयोजित कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)