बैतडीका पाँच पालिकाबाट रसुवा बाढीपीडितलाई ११ लाख सहयोग
bishowkhabar.com · Fri Aug 28 11:15:09 GMT 2026

काठमाडोैं– रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बैतडीका पाँच स्थानीय तहले ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
दशरथचन्द नगरपालिकाले ३ लाख, पाटन नगरपालिकाले २ लाख ५० हजार, दोगडाकेदार गाउँपालिकाले २ लाख, शिवनाथ गाउँपालिकाले २ लाख र सिगास गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)