प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग
baahrakhari.com · Fri Aug 28 11:10:00 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)