बहाव घटेको सूचना आएपछि अलर्ट गराइएको हो : प्रहरी
ratopati.com · Tue Sep 08 16:13:58 GMT 2026

पोखरा । कास्कीको किम्रुङ खोलाको बहावमा अचानक ठुलो कमी आएको भन्दै सूचना आएपछि मोदी खोलाको तटीय क्षेत्रमा सुरक्षित रहन प्रहरीले माइकिङ गर्यो ।
माइकिङ पछि स्थानीयहरू सुरक्षित ठाउँमा सरिसकेका छन् । तटीय वडाका अध्यक्षहरूका अनुसार, सबैलाई सुरक्षित ठाउँमा लगिसकिएको छ । किम्रुङ थुनिएपछि मोदी खोलामा प्रत्यक्ष असर पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)